काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताएका छन्।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले आइतबार दिउँसो दिल्लीस्थित नेपाली दूतावासमा गरेको पत्रकार सम्मेलनमा एक पत्रकारले प्रधानमन्त्रीको भारत र विदेश भ्रमणबारे प्रश्न सोधेका थिए।
जबाफमा मन्त्री खनालले आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महशुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकार
‘बजेट ल्याउनुपर्ने समय थियो। जनताले यति धेरै मत दिनुभएकाले छोटो समयमा परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था छ। अहिले सरकारको हनिमुन पिरियड पनि सकिएको छैन। काम गरेर देखाउन प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने ।
यद्यपि आवश्यक समयमा प्रधानमन्त्रीले भारत भ्रमण गर्ने उनले बताए। ‘तर उचित समय आएका बेला उहाँले भ्रमण सुरू गर्नुहुन्छ,’ उनले भने।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend