Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बजेट ल्याउनुअघि मन्त्रिपरिषद्को बैठक बस्दै 


    शुक्रबार, जेष्ठ १५ २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    आगामी आर्थिक वर्ष २०८३/०८४ को आय र व्ययको अनुमान (बजेट) पारित गर्न दिउँसो साढे २ बजेका लागि बैठक बोलाएका हुन्।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो।

    बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नयाँ बजेटबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि बैठकले बजेट पास गर्नेछ। पास भएपछि संसद्मा अर्थमन्त्रीबाट बजेट वाचन हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार