Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्न यातायात व्यवसायीको परिपत्रग


    बिहिबार, जेष्ठ १४ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफू मातहतका सबै सदस्यलाई यात्रुको ४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र गरेको छ ।

    महासंघका अनुसार यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघबीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको हो।

    अब ४० किलोसम्मका सामान, सुटकेस, ब्याग, झिटीगुम्टामा लगेज टोकन अनिवार्य गर्नुपर्ने महासचिव डेकनाथ गौतमले जानकारी दिए । यो छोटो तथा लामो दूरीका सवारी साधनमा अनिवार्य गर्न महासंघले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार