Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • हङकङका महावाणिज्यदूतलाई सरकारले फिर्ता बोलायो, २० दिनभित्र हाजिर हुन निर्देशन


    शुक्रबार, बैशाख ११ २०८३
    675
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

    हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा.लेखकलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    साथै, उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार