प्रतिनिधिसभा बैठक
काठमाडौँ, २३ चैतः प्रतिनिधिसभाको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौँ । सरकारले पूर्वनिर्धारित मितिमा बोलाइएको संघीय संसद्को अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिको कार्यालयमार्फत उक्त अधिवेशन अघि नबढाइने व्यवस्था गरिएको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसका आधारमा वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका थिए। तर, त्यसपश्चात् सरकारतर्फबाट पुनः पठाइएको पत्रमा विशेष कारण उल्लेख गर्दै अधिवेशन सञ्चालन नगर्न अनुरोध गरिएको स्रोतले जनाएको छ।
सरकारको पछिल्लो सिफारिसअनुसार अधिवेशन तत्कालका लागि रोकिएको हो।
काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुंगा हटाउने काम...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend