Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    बिहिबार, बैशाख १० २०८३
    310
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

    बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार