Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति


    बुधबार, बैशाख ९ २०८३
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।

    काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो । अब उनीहरुमाथी थप ७ दिन अनुसन्धान हुेन छ ।

    उनीहरुलाई विभागले ३० दिन हिरासतमा राख्न समय माग गरेको थियो।

    विभागले उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान भइरहेको पनि उल्लेख गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार