Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • बुधबार सुनचाँदीकै भाउ घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    बुधबार, बैशाख ९ २०८३
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।

    अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ थियो ।

    यस्तै आज चाँदी भने तोलामा ३० रुपैयाँ घटेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार