काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने उद्देश्यले गठन गरिएको विज्ञ समूहलाई पूर्णता दिएको जनाएको छ।
पार्टीको केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको बैठकले उपसभापति पुष्पा भुषालको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार थप सदस्यहरू समावेश गर्दै समितिलाई पूर्ण स्वरूप दिइएको हो।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार समितिमा १५ जना सदस्य थपिएका छन्। समावेश गरिएका व्यक्तिहरूमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी तथा ललितकुमार बस्नेत रहेका छन्।
त्यसैगरी अधिवक्ताहरू रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक पनि समितिमा समावेश भएका छन्। समितिको सदस्य(सचिवको जिम्मेवारी राजु कटुवाल लाई दिइएको छ। समितिले संविधान संशोधनसम्बन्धी विषयमा अध्ययन गरी पार्टीलाई आवश्यक सुझाव उपलब्ध गराउने जनाइएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend