Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइतबार सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


    आइतबार, बैशाख ६ २०८३
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको हो ।

    यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार