Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक


    शुक्रबार, बैशाख ४ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।

    बैठक वैशाख ६ गते केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।

    कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

    बैठकमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार