Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली


    बिहिबार, बैशाख ३ २०८३
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ ।

    आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

    रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार