Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाले तोक्यो मुख्य सचेतक र सचेतक पदमा नयाँ जिम्मेवारी


    बिहिबार, बैशाख ३ २०८३
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय व्यवस्थापनका लागि प्रमुख सचेतक तथा सचेतक पदमा नयाँ पदाधिकारी तोकेको छ ।

    पार्टीको संसदीय दलको बैठकले महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी सोही बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई संसदीय सचेतकका रूपमा चयन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार