Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी 


    बुधबार, बैशाख २ २०८३
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

    बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार