Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साँझ साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


    बुधबार, बैशाख २ २०८३
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्न लागेको छ।

    प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बोलाएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

    बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय र विभिन्न मन्त्रालयका प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार