Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महान्यायाधिवक्ता कडेल विरुद्ध सर्वोच्चमा रिट दर्ता


    सोमबार, चैत्र ३० २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महान्यायाधिवक्ता डा.नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार