Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्ता छैन: डोनाल्ड ट्रम्प


    आइतबार, चैत्र २९ २०८२
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् ।

    ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरेका छन् ।

    इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार