Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए पदबाट राजीनामा


    शुक्रबार, चैत्र २७ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएपछि परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए।

    मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीका अनुसार उनले बुझाएको राजीनामा परराष्ट्र मन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन्।

    यसअघि कार्की नेतृत्वको सरकारले ११ मुलुकमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार