Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • संघीय गणतन्त्रका आधारस्तम्भ संस्थागत भएका छन्: राष्ट्रपति पौडेल


    शुक्रबार, चैत्र २७ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय गणतन्त्रका आधारस्तम्भ संस्थागत भएको बताएका छन्।

    आज शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।

    संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन्।’

    उनले अब त्यसका आधारमा जनकल्याणकारी कार्य गर्नुपर्ने बताएका छन्। त्यसका लागि संसद्ले जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार