Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ


    मंगलबार, चैत्र २४ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित लीलाकुमारी भण्डारीले औपचारिक शपथ ग्रहण गरेकी छन्।

    राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

    उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट उम्मेदवार पेश गरिएको र सबै दलबीच सहमतिपछि भण्डारीलाई उपाध्यक्षको रूपमा चयन गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार