Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन,  को-को छन् समितिमा ?


    सोमबार, चैत्र २३ २०८२
    405
    Shares
    प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै नवनिर्वाचित सभामुख अर्याल काठमाडौँ, २३ चैतः सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्याल । तस्बिरः रत्न
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।

    जसलाई सोमबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको छ ।

    को-को छन् समितिमा?

    १. अच्युतम लामिछाने

    २. अफ्साना बानु

    ३. आर्यन राई

    ४. केपी खनाल

    ५. कामिनी चौधरी

    ६. क्रान्तिशिखा धिताल

    ७. खुस्वु ओली

    ८. गणेश सिंह ठगुन्न

    ९. गुरुप्रसाद बराल

    १०. गंगा लक्ष्मी अवाल

    ११. तपेश्वर यादव

    १२. देवराज पाठक

    १३. नरेन्द्र कुमार केरुङ

    १४. प्रकाश चन्द्र परियार

    १५. निशा डाँगी

    १६. बोध नारायण श्रेष्ठ

    १७. मिना कुमारी यादव

    १८. युवराज दुलाल

    १९. राजन गौतम

    २०. डा. राम लामा

    २१. विपिन कुमार आचार्य

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार