Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनिर्वाचित सभामुख डीपी अर्यालले गरे पदभार ग्रहण


    आइतबार, चैत्र २२ २०८२
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी)अर्यालले पदभार ग्रहण गरेका छन् ।

    आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार