Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने सहमति


    आइतबार, चैत्र २२ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले राष्ट्रिय सभा सदस्य लिला भण्डारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

    दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दैछिन् ।

    अध्यक्ष नेकपाका नारायण दाहाल छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार