Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक 


    आइतबार, चैत्र २२ २०८२
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक भोली (सोमबार)बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बोलाइएको हो ।

    नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ ।

    अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् ।

    तर, कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो ।

    प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार