Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस


    बिहिबार, चैत्र १९ २०८२
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् ।

    उनले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् ।

    त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार