काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेदेखि स्वतन्त्र सांसद महारवी पुनसम्मले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
पहिलो बैठक भएकाले सबै दलका प्रमुख नेताले सम्बोधन गर्नेछन् । नेपाली कमयुनिष्ट पार्टी ९नेकपा०का तर्फबाट भने संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नबोलेर वर्षमान पुनले बोल्ने तय भएको छ ।
झण्डै दुईतिहाइ सांसद रहेको रास्वपाका सभापति लामिछानेलाई संसद सचिवालयले २५ मिनेटको समय निर्धारण गरेको छ । ४० मिनेटको समय छुट्याइए पनि लामिछानेले २५ मिनेट भए पुग्ने बताएका थिए ।
नेपाली कांग्रेसले संसदीय दलको नेता छानिसकेको छैन । तर, कांग्रेसबाट भीष्मराज आङ्देम्बेले बोल्ने तय भएको छ । उनलाई बढीमा १० मिनेटको समय तोकिएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ लाई बढीमा ८ मिनेट, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङ, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र स्वतन्त्र सांसद महावीर पुनलाई बढीमा ७ मिनेटको समय निर्धारण गरिएको संसद सचावलयले जनाएको छ ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend