Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो


    बुधबार, चैत्र ४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।भोलिबाट लागू हुने गरी  केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट तीन जना मन्त्री सहभागी छन् ।
    कर्णाली प्रदेशमा जम्मा  प्रदेश सभा सदस्य संख्या ४० रहेको छ । जसमध्ये एमालेको मात्र २० सांसद छन् । त्यसमध्ये राजबहादुर शाही सभामुख छन् । यस्तै पूर्व माओवादी १३, नेपाली कांग्रेस ६ र राप्रपाको एक जना सदस्य छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार