Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीलाई अष्टलक्ष्मी शाक्यको आग्रह , यो गुटको भेला होइन आउनुस्


    बुधबार, चैत्र ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरुले आयोजना गरेको भेलामा उपस्थित हुन आग्रह गरेकी छन् ।
    राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ अष्टलक्ष्मी शाक्कले आफूहरुले आयोजना गरेको भेला कुनै गुटको नभई पार्टीको भेला भएको बताइन् ।

    ‘ उनले यहाँ आउने कोही डराउनु पर्दैन यो गुटको भेला होइन । यो एमालेको भेला हो । यो भेलामा महत्वपूर्ण सुझाव तयार हुनेछ’,  प्रधानमन्त्रीज्यू ! समय छ भने यो भेलामा आइदिनुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार