Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री कार्कीले गरिन् जाँदाजाँदै पीएलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति


    आइतबार, चैत्र १ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना पीए आदर्श श्रेष्ठलाई नेपाल प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरेकी छन् ।

    आज बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा करार सेवामा कम्प्युटर अधिकृतमा कार्यरत रहँदारहँदा प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका श्रेष्ठलाई कोषको अध्यक्ष बनाइएको छ ।

    कोषको संरक्षक स्वयं प्रधानमन्त्री हुने ब्यवस्था छ । आफैं संरक्षक रहेको कोषमा प्रधानमन्त्री कार्कीले आदर्शलाई नियुक्ति गरेकी हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार