Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेको चैत ४ को राष्ट्रिय भेलामा पार्टीका कति नेता सहभागी हुन्छन् ?


    आइतबार, चैत्र १ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केपी ओलीले एमालेका निर्वाचित पदाधिकारीको पद खारेज गर्ने र प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय शुक्रबार गरेपछि एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी चैत ४ र ५ मा काठमाडौमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट एमालेको एकताका पक्षपाती कार्यकर्ताहरु सहभागी हुनेछन् ।

    भेलामा एमालेको पार्टी स्थायी कमिटीका २२ मध्ये कम्तीमा १२ सदस्यहरु सहभागी हुनेछन् । पोलिटब्युरोका ३३ मध्ये कम्तीमा १९ सदस्यहरु, केन्द्रीय कमिटीका १ सय ३१ मध्ये कम्तीमा ७२ सदस्यहरु सहभागी हुनेछन् ।

    एमालेका ७७ जिल्लाका अध्यक्षमध्ये कम्तीमा ४४ जिल्लाका अध्यक्षहरु सहभागी हुने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार