Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ५ हजार ६ सय बढ्यो, तोलाको कति पुग्यो ?


    सोमबार, फाल्गुन १८ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज होलीको दिन सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको हो।

    आज छापवाल सुन प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार