Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी


    आइतबार, फाल्गुन १७ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

    आज अपराह्नदेखि सुरु भएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने क्रममा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

    आसन्न निर्वाचनलगायत विषयमा पनि छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार