काठमाडौँ । विभिन्न निर्वाचन क्षेत्रहरूमा दलहरूबीच सम्भावित चुनावी तालमेलबारे चर्चा भइरहेका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का महासचिव शंकर पोखरेलले हालसम्म कुनै ठोस निष्कर्षमा नपुगेको बताएका छन्।
घोराहीमा आयोजित चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा आएका सबै जानकारीलाई आधिकारिक मान्न नहुने उल्लेख गरे। दलहरू स्वयंले औपचारिक धारणा सार्वजनिक नगरेसम्म अनुमानका आधारमा टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ थियो।
महासचिव पोखरेलले चुनावी तालमेलका विषयमा पार्टीले अन्तिम निर्णय नलिएको स्पष्ट पारे। पछिल्लो समय झापा(५ र दाङ(२ लगायतका क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी सँग एमालेको सहकार्य हुन सक्ने अड्कलबाजी सार्वजनिक भइरहेका छन्। उनले यस्ता विषयमा आधिकारिक निर्णय भएपछि मात्रै जानकारी गराइने संकेत गरेका छन्।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend