Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


    मंगलबार, फाल्गुन १२ २०८२
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार