Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    मंगलबार, फाल्गुन १२ २०८२
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक दिउँसो १२:४५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ।

    प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ।

    आजको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पूर्णकालीन महानिर्देशक नियुक्त गर्न सक्ने सम्भावना रहेको पनि स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार