Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ बढ्दा घट्यो चाँदी, तोलाको कतिमा हुदैछ कारोबार ?


    मंगलबार, फाल्गुन १२ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ हजार ३ सय रुपैयाले बढेको हो।

    आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला रु ५ हजार ५ सय ९५ रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार