काठमाडौं । आज शुक्रबार बसेको नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)को वार्ता सकिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक बिना निस्कर्ष सकिएको छ ।
बैठकमा दलहरुसंग मिलेर जाने बिषयमा सामान्य छलफल भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए। जसपाले भोली माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताएको छ ।
बैठकमा जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, राजेन्द्र महतो सहभागी रहेका थिए भने, कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला सहभागी रहेका थिए ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जसपासँग भएको बैठक सकारात्मक रहेको प्रतिकृया दिएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend