काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै विचार र दृष्टिकोण नभएका रवि लामिछाने र बालेन साह जस्ता मानिसहरु आगामी संसदमा आउन नहुने बताएका छन् ।
सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र साह कहाँ थिए भनेर प्रश्न गरेका छन् । मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको उनको भनाइ थियो । उनले अगाडि भने–‘राष्ट्रिय राजनीतिमा बालेन साहको कुनै धारणा सुनिएको छैन, वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, त्यस्ता मान्छेको हल्लाको पछि लाग्नु हुँदैन ।’
मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग,महिला र राष्ट्रिय समस्यालाई बोकिरहेको र यसलाई मधेशका जनताले तिनलाई राम्रोसँग बुझेको जसपा नेपाल मात्र भएको समेत उनले बताए । उनले भने– मधेशमा घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो देखिन्छ । तर, ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन ।’
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend