काठमाडौँ। दाङमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उक्त कार्यलाई अपरिपक्वताको चरम उदाहरण भएको आरोप लगाएको छ।
बिहीबार राति तुलसीपुर बजारमा रास्वपा कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै पार्टीको प्रतीकात्मक झण्डा जलाएका थिए। यसलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’का रूपमा व्याख्या गरेको छ।
एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्ति बन्न आग्रह गर्दै भनेका छन् कि उग्रता र उत्तेजनाको सहाराले मात्र सानो चर्चा पाउन सकिएला तर यो राजनीतिक अपरिपक्वताको स्पष्ट उदाहरण हो।
उनीहरूले थपे, “लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुन्छ, अराजक प्रदर्शनबाट होइन। प्रियतावादले तत्काल केही सहानुभूति त दिलाउन सक्छ, तर त्यसको दीर्घकालीन परिणाम गम्भीर एवं नकारात्मक हुनेछ।”

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend