Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीको चुनावी सभापछि घरदैलोमा फर्के बालेन


    शुक्रबार, फाल्गुन ८ २०८२
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कर्णाली प्रदेशको चुनावी सभापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापामा घरदैलो सुरु गरेका छन्।

    शुक्रबार बिहानै आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेका शाहले घरदैलो सुरु गरेको उनको सचिवालयले जनाएको छ। उनी मतदातासँग भेटघाट र कुराकानी गरिरहेका छन्।

    रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा आयोजना गरेको थियो। त्यही चुनावी सभामा घोषणापत्र सार्वजनिक गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार