Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन र आफूले गरेको आँट कसैले गर्नै नसक्ने रवि लामिछानेको दाबी


    बिहिबार, फाल्गुन ७ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले गरेको आँट कसैले गर्नै नसक्ने बताएका छन् ।

    सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

    ‘यो आँट गर्न सक्ने नेता भनेको बालेनजी र मलाई हेर्नू । हामीले गर्न नसकेको आँट कसले गर्ला ?,’ उनले भने, ‘तागत तपाईँले दिने हो । हामीले आँट गरेका छौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार