Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • ओलीद्वारा झापा-५ का लागि ४२ बुँदे प्रतिबद्धता सार्वजनिक


    मंगलबार, फाल्गुन ५ २०८२
    405
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षालाई मूल मन्त्र बनाइएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार