काठमाडौँ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा युनाइटेड नेसन अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन द रिपब्लिक कंगो ९मोनुस्को० मा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
त्यहाँ कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फालाई बदली गर्नको लागि श्री रुद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली फागुन ४ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३६ जना नेपाली शान्ति सैनिकहरू हिजै स्वदेश फिर्ता भएका छन्।
हाल उक्त मिसनमा नेपाली सेनाका ९६९ जना शान्ति सैनिकहरु कार्यरत छन्।
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend