Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छलफलमा बस्दै माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरु


    बिहिबार, फाल्गुन २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ ।
    बैैठकमा एमालेको पुनर्संरचनाबारे छलफल गर्ने बताइएको छ । माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक हिजोपनि बसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार