Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० दिनपछि सञ्चालनमा आयो तुम्लिङटार विमानस्थल


    सोमबार, फाल्गुन ४ २०८२
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।

    आजदेखि काठमाडौँ-तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

    तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार