काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रीको अवसरमा सन्देश दिँदै शान्ति, सद्भाव र समृद्धिको कामना गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले हामी सबै आदियोगी भगवान् शिवको आराधनामा समर्पित रहेको बताउँदै शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको बताएकी छन् ।
उनले शिव र शक्ति-प्रकृतिको अद्वैत सम्बन्धले हामीलाई सदा प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्ने बताउँदै महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्। प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासका लागि प्रेरित गरोस् भन्ने कामना गरेकी छन् ।
उनले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल चीन प्रस्थान गरेका हुन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल...
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६...
कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाढीका कारण...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend