Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकारसँग सहयात्रा हुँदैन : अध्यक्ष यादव


    बुधबार, फाल्गुन २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य हुन नसक्ने  जनता समाजवादी पार्टी  नेपालका अध्यक्ष उपेन्द्र यादवले  स्पष्ट पारेका छन् ।
    अध्यक्ष  यादवलेओली नेतृत्वको वर्तमान सरकारलाई सत्ताबाट हटाउने आफ्नो पार्टीको मूल ध्यये रहेको बताएका छन् ।

    आज  संसद बैठकबाट बाहिरिने क्रममा अध्यक्ष यादवले आफूहरु संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति रहेको बताएका छन् ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार