Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, फाल्गुन १ २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो।

    आज छापवाल सुन प्रतितोला तीन लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार सुन तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३४० रुपैयाँले घटेर तोलामा पाँच हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार