काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता झलनाथ खनालले केपी ओली नेतृत्वकै सरकार टिकाउन आफूहरु लाग्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले संसदमा अब नयाँ खेल सुरु हुने संकेत गरेका छन् । उनले भने– त्यो खेल विस्तारै देखिनेछ । संसद भवन सर्वोच्च राजनीतिक मञ्च हो । देशका सबै राजनीतिक दलले खेल खेल्ने ठाउँ पनि यही हो, प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग खनालले भने, ‘नयाँ खेल कसरी हुन्छ त्यो विस्तारै देख्दै जानुहुनेछ ।
खनालले तत्काल नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्ने बताएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend