Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टी-२० विश्वकप: इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल


    आइतबार, माघ २५ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आईसीसी टी-२० विश्वकपमा इङल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्ने भएको छ।

    मुम्बईको वानखेडे स्टेडियममा नेपालविरुद्ध इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो।

    नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार